२३ चैत्र २०८२, सोमबार | April 6, 2026

पुरोहितबाट राष्ट्रपतिले लगाए टीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुरोहितबाट टीका ग्रहण गरेका छन् । विजया दशमीका दिन आज उनले पुरोहितबाट टीका लगाएका हुन् । राष्ट्रपति पौडेलले पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११स्५३ बजेको शुभ साइतमा टीका लगाएको राष्ट्रवतिको सचिवालयले जनाएको छ । राष्ट्रपति भवन शीतल निवासमा नै राष्ट्रपति पौडेल सहित उनका परिवारले टीका लगाएका थिए । त्यसपछि…