१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अवधमा गुडिया र मिथिलामा झुलाको रौनक

नेपालगन्ज । तराईमा रोपाईँ सकिएसँगै मनाईने पर्वहरुको रौनक सुरु भएको छ । यसपर्ष वर्षा नभएपनि परम्परालाई कायम राख्दै अवध क्षेत्रमा आज गुडिया पर्व मनाइरहेका छन् भने मिथिलामा साउन शुक्ल तृतीयादेखि नै झुला पर्व सुरु भएको छ । नेपालमा रुपन्देहीदेखि पश्चिम तराईमा बवधी भाषी नेपालीहरु र पर्सा देखि पूर्व तराईमा मैथली भाषी नेपालीहरुको बसोबास रहेको छ…