नेपालगन्ज । श्रावण महिनाको पवित्र अवसर पारेर नेपालगन्जको बागेश्वरी परिषर स्थित खडेश्वर जुङ्गे महादेवमा जल चढाउन २ हजार बढीको संख्यामा भारतिय भक्तजन नेपालगन्ज प्रवेश गरेका छन् । भारतको उत्तर प्रदेश राज्यअन्तर्गत पर्ने सीमावर्ती तहसील नानपारा क्षेत्रका करिब २ हजार ५ सय कावर यात्रीहरू 'मैत्रीपूर्ण सम्बन्ध' प्रवर्धनको उद्देश्यसहित नेपालगन्जमा अवस्थित खडेश्वर जुङ्गे महादेवलाई 'मैत्री जल' चढाउन…