१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

गौतमबुद्धको जन्ममितिकै आधारमा बुद्धजयन्ती मनाउनुपर्छः अन्जान शाक्य

काठमाडौं । राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्यले बुद्धजयन्तीलाई बुद्धको जन्ममितिकै आधारमा ‘बुद्धजयन्ती’ का रुपमा मनाउनु पर्ने बताएकी छन्। आज संसदमा बोल्दै उनले यस्तो बताउनु भएकी हुन्। ‘कसैले बुद्धको जन्म मिति ई.पू. ६२३ लाई लिएर आउने बैशाख २९ गतेका दिन २६ सय ४९ औं बुद्ध जयन्तीका रुपमा मनाउने गर्दछन्,’ उनले भनिन्, ‘कसैलेचाँहि गौतम बुद्ध महापरिनिर्वाण…