१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

पुर्खाको सम्झना र प्रकृतिको आराधनामा धुमधाम : उभौली साकेला

सुनसरी । सानोमा सानो सिक्किमे भाले कर्दैमा जनले रेटौँ । दिनैमा भरि रमरसै गर्यों, छ महिनामा भेटौँ ।। गैरी गाउँको ढोडे ना उखु, भाँचौँ ना भाँचौँ लाग्छ । ढोल झ्याम्टाको सुरैमा सुन्दा, नाचौँ ना नाचौँ लाग्छ ।। साकेला थानमा परम्परागत किराती साकेला गीतहरु गुञ्जिरहेका छन् । किराती वेषभूषामा सजिएका युवायुवती गीत गाउँदै र तालमा ताल…