१६ माघ २०८२, शुक्रबार | January 30, 2026

तेस्रो लिङ्गीको फरक अन्त्येष्टि : ‘रातमा मात्रै शव गाड्छन् र शवलाई जुत्ताले हान्छन्’

काठमाडौं । तेस्रो लिङ्गीहरूको संसार सबै हिसाबले आम मानिसभन्दा फरक छ। यी ती मानिसहरू हुन्, जो न महिला हुन्, न पुरुष हुन्, ती सामान्य भन्दा फरक हुन्छन् । सभ्य भाषामा यिनीहरूलाई तेस्रो लिङ्गी भनिन्छ। हाम्रा हरेक खुशीमा सहभागी हुन यिनीहरू आउँछन्। हाम्रो लागि प्रार्थना गर्छन । हिन्दू धर्ममा  तेस्रो लिङ्गीहरूको प्रार्थनामा ठूलो शक्ति हुन्छ भन्ने…