१६ माघ २०८२, शुक्रबार | January 31, 2026

दसैंको टीका थाप्दै पर्यटकले भने – “नेपाली नागरिक आत्मीय, मित्रवत छन्, नेपाल सुन्दर छ”

चितवन । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरुले दसैँ मनाएका छन् । नेपालीहरुको महान चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्य पर्यटकहरुले सौराहाका विभिन्न होटलमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् । सौराहास्थित सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरीले बाह्य पर्यटकहरुलाई टीका र जमरा लगाइदिएका छन् । साथै उनले पर्यटकको सेवाका लागि…