४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बुटवलमा मनाइयो २८५९ औ सोनाम ल्होछार

बुटवल । बुटवलमा तामाङ नया वर्ष २८५९ औ सोनाम ल्होछारको पर्व मनाईएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले तामाङ भेषभुषा र पहिचानसहितको झाकी, रयाली दीपनगरस्थित तामाङको पुजास्थानमा पुगेर शुभकामना आदानप्रदान, सास्कृति कार्यक्रम र भोज आयोजना गरि ल्होछार मनाएका छन । कार्यक्रमको मुल समारोहको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले उद्घाटन गरे । उदघाटन…