२० मंसिर २०८२, शनिबार | December 6, 2025

दिवंगत आत्माको शान्तिको कामना गर्दै बुटवलमा निकालियो गाईजात्रा

बुटवल । यस वर्ष दिवंगत भएका आफ्नो एकाघर आफन्तहरुको स्मरणमा बुटवलमा गाईजात्रा निकालिएको छ । नेवाः सेवा समितिको संयोजनमा बुटवलमा गाईजात्रा निकालिएको हो । सेवा समितिको सदस्य घर तथा निकट टोलका १३ दिवंगतहरुको स्मरणमा गाईजात्रा निकालिएको नेवाः सेवा समितिका अध्यक्ष चिरिन्जिवी श्रेष्ठले जानकारी दिए । बुटवलको मझगाउँ स्थित नेवाः छेँ (नेवाः घर)बाट सुरु भएको गाईजात्रा…