२२ चैत्र २०८२, आइतबार | April 6, 2026

थारू समुदायको संस्कृति सङ्कटमा परेकामा चिन्ता

चितवन । राजनीतिक परिवर्तनले संस्कृति विखण्डन हुनेमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । कविडाँडा साहित्य समाजद्वारा शनिवबार सौराहामा आयोजित थारू समाज संस्कृति र साहित्य विषयक कार्यशाला गोष्ठीका वक्ताहरूले संस्कृतिमाथिको विखण्डन रोक्न आग्रह गरेका छन् । लेखक निलम कार्की निहारिकाले संस्कृति र साहित्य एकापसमा परिपूरक भएको बताइन । संस्कृति विखण्डन हुँदा साहित्यमा समेत प्रभाव पर्ने उनको…