अयोध्या । अयोध्याको राम मन्दिरको गर्भगृहमा प्राण प्रतिष्ठा हुने रामको मूर्ति पाँच बर्ष उमेर झल्काउने रहेको छ । जुन ५१ इन्च अग्लो मूर्ति हुनेछ र कालो रंगको हुनेछ । श्रीराम पाँच वर्षको बालकको रूपमा कमलमा विराजमान हुनेछन् । कमल फूलसहितको मूर्तिको उचाइ ८ फिट हुनेछ । तर, अब यहाँ स्वाभाविक प्रश्न उठ्छ ५ वर्ष उमेर…