२३ चैत्र २०८२, सोमबार | April 6, 2026

खजुरा तीज महोत्सवमा सामुहिक नृत्यको उपाधि सगरमाथा ग्रुप र एकलको उपाधि ज्ञानोदयकी करुणालाई(फोटोफिचर)

खजुरा । खजुरा क्षेत्र संरक्षण समितिको १८ औं सृङ्खलाकारुपमा खजुरा बजारमा आयोजित बृहत तीज महोत्सवमा सामुहिक नृत्युको उपाधि सगरमाथा ग्रुप, नेपालगन्जलेले हासिल गरेको छ । सगरमाथा ग्रुप, नेपालगन्जले सामुहिक नृत्यमा सर्वाधिक नम्बर ल्याएर ३५ हजार पुरस्कार प्राप्त गरेको छ । महोत्सवको सामुहिक नृत्यु तर्फको दोस्रो स्थान हिमालय बिद्या निकेटन, बैजनाथ र तृतिय स्थान दिपक बोर्डिङ…