नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना गरेको स्वाद उत्सव आज सम्पन्न भएको छ । गत २५ गतेबाट सुरु भएको स्वाद उत्सव देशभरका १८ शाखाबाट झण्डै २ लाख पाहुनालाई स्वाद चखाउँदै आज सम्पन्न भएको हो । स्वाद उत्सवको नेपालगन्जबाट समापन गर्दै होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले स्वाद उत्सवमा सहभागी पाहुना तथा…