२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

सोल्टी होटल नेपालगन्जको न्यु ईयर ईभमा ‘नरेन लिम्बु एंड दी जेन्टलमेन’ ब्याण्डको प्रस्तुती हुने

नेपालगन्ज । ‘नरेन लिम्बु एंड दी जेन्टलमेन' ब्याण्डले नेपालगन्जमा पहिलो पटक आफ्नो प्रस्तुती दिने भएको छ । नयाँ वर्षको अवसरमा सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जले आयोजना गर्न लागेको ‘न्यु एयर इभ–२०८२’ का अवसरमा चर्चित आस्था ब्याण्डका गायक ‘नरेन लिम्बु एंड दी जेन्टलमेन' ब्याण्डले प्रस्तुती दिने भएको हो । चैत्र ३१ गते साँझ हुने कार्यक्रमको लाइन अपमा…