२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

पोखरा र चीनको लुझाउ नगरबीच पर्यटनलगायत क्षेत्रमा सहकार्य हुने

सिचुवान । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र चीनको सिचुुवान प्रान्तको लुझाउ नगर प्रमुख यु छिन्हीबीच लुझाउमा औपचारिक भेटवार्ता भएको छ । लुझाउ नगरको औपचारिक निमन्त्रणामा आएका महानगर प्रमुख आचार्य र उनीसँग सहभागी प्रतिनिधिमण्डललाई लुझाउ नगर प्रमुख छिन्हीले स्वागत गरेका थिए । प्रतिनिधिमण्डलमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँ, पोखरा महानगरपालिकाका वडा नं २१…