५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

बहराइनका राजकुमारबाट ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण

काठमाडौं ।  बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मलास्लु हिमालको सफल आरोहण गरेका छन् । राजकुमाल खलिफाको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेको सभेन समिट ट्रेक्स प्रालीले ट्वीट गरेर जनाएको छ । सेभेट समिटका अनुसार आरोहण दलमा गाइडसहित ५० जना भन्दा बढी सहभागी रहेका…