२० मंसिर २०८२, शनिबार | December 7, 2025

हानले भोलि नेपाल सत्कार दिवस मनाउने

काठमाडौं । होटल सङ्घ नेपाल (हान)ले भोलि माघ २ गते काठमाडौँमा नेपाल सत्कार दिवस मनाउने भएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै सङ्घ स्थापनाका दिवसका अवसरमा पहिलो पटक सत्कार दिवस मनाउन लागेको र सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।् दिवसका अवसरमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीबारे प्रस्तुति रहने सङ्घको भनाइ…