४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बृहत्तर लुम्बिनी बिकास क्षेत्रलाई बिश्वकै शान्ति शहर बनाउने सरकारको तयारी : पर्यटन मन्त्री भट्टराई

लुम्बिनी । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बृहत्तर लुम्बिनी बिकास क्षेत्रलाई बिश्वकै नमूना शान्ति शहर बनाउन सरकारले तयारी गरेको बताएका छन । बिश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण गत चैत्र ११ देखि बन्द रहेका लुम्बिनीका बिभिन्न बौद्धबिहारहरुको पहिलो पटक अवलोकन गर्दै मन्त्री भट्टराईले लुम्बिनीलाई संसारभरिकै शान्तिप्रिय नागरिकहरुको आस्था केन्द्रको रुपमा बिकास गर्ने…