२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

हवाई उडानसँगै गण्डकी र कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा जोड

पोखरा । गण्डकी प्रदेश र कोशी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि स्थानीय तह र पर्यटन व्यवसायीबीच झापाको भद्रपुरमा बृहत अन्तक्र्रिया गरिएको छ । बुद्ध एयरले पोखराबाट झापा ९भद्रपुर० सिधा उडान गरेसँगै उत्साहित पोखराका पर्यटन व्यवसायीले गन्तव्य पोखरा कार्यक्रममार्फत कोशी प्रदेशका स्थानीय तह र त्यहाँका पर्यटन व्यवसायी एवं पत्रकारसँग अन्तरक्रिया गरेका हुन् । पोखरा पर्यटन परिषद्को आयोजना,…