२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

बुटवल कालिका पथ सडकमा रात्रीकालिन बजार सञ्चालन हुने

बुटवल । बुटवलको कालिका पथ सडकमा रात्रीकालिन बजार सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ९ र ११ मा पर्ने कालिका पथ सडक बसपार्क देखि होराईजन चोकसम्म भोली सोमबारदेखि रात्रीकालिन बजार सञ्चालनको लागि बुटवल उपमहानगरपालिकाले अनुमति दिएको हो । जस अनुसार तत्काललाई राती ११ बजेसम्म बजार सञ्चालन गरिने छ । बजारमा आउने ग्राहकलार्इ…