२५ चैत्र २०८२, बुधबार | April 8, 2026

नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै, अक्टोबरमा आए १७९ देशबाट ८८ हजार बढी

काठमाडौं । कोरोना महामारीको प्रभाव विश्वमा घट्दै गएपछि नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । अध्यागमन विभागका अनुसार गत अक्टोबर महिनामा मात्र विश्वका १७९ देशबाट नेपाल घुम्नको लागि ८८ हजार ५८२ जना पर्यटक आएको थिए । सोही महिनामा नेपाल घुम्न आएकामध्ये ७२ हजार ५५ जना पर्यटक स्वदेश फर्केका छन् ।  यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय…