६ श्रावण २०८३, बुधबार | July 22, 2026

पाकरी बृक्ष मुनी पर्यटन प्रवर्द्धन अन्तरसम्बाद, पर्यटकीय क्षेत्रहरुको संरक्षणमा ध्यान दिन आग्रह

बुटवल । रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ का अवसरमा आज शुक्रवार रुपन्देही देवदह नगरपालिकामा रहेको पार्करी बृक्ष स्थलमा ‘पर्यटन प्रवद्र्धनमा औद्योगिक प्रदर्शनीको भूमिका’ विषयक अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पर्यटन उपसमितिको पहलमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल…