१० असार २०८३, बुधबार | June 24, 2026

तिब्बतमा भेटियाे एसियाकै सबैभन्दा अग्लाे रूख, स्ट्याच्यु अफ लिबर्टीभन्दा ठूलो

बेइजिङ । संसारमा धेरै रहस्यहरू लुकेका छन्, जसको अनुसन्धान वैज्ञानिकहरू दिनहुँ गरिरहेका छन् । यस सन्दर्भमा वैज्ञानिकहरूले एशियाको सबैभन्दा अग्लो रूख पत्ता लगाएका छन्, जुन चीनमा फेला परेको छ । चीनको पेकिङ युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यो रुख साइप्रसको भएको बताएका छन्, जसको उचाइ ३ सय ३५ फिट र व्यास ९.६ फिट छ । यो रुख न्युयोर्कको स्ट्याच्यु…