१० असार २०८३, बुधबार | June 24, 2026

फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा प्राविधिक समस्या, एक्कासि चल्न छोडेपछि प्रयोगकर्ता प्रभावित

काठमाडौं । सामाजिक सञ्जालका लोकप्रिय प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा शुक्रबार साँझदेखि प्राविधिक समस्या देखिएको छ । समस्याका कारण नेपालसहित विश्वका विभिन्न देशका प्रयोगकर्ताहरू प्रभावित भएका छन् । प्रयोगकर्ताहरूले अकाउन्ट प्रयोग गरिरहेकै बेला स्वतः लगआउट हुने, समाचार फिड लोड नहुने, सन्देश पठाउन तथा प्राप्त गर्न समस्या हुने जस्ता कठिनाइ भोगिरहेका छन् । लगइन गर्ने प्रयास…