काठमाडौं । बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको खण्डग्रास सूर्यग्रहण जारी छ । ३ घण्टा ३३ मिनेट अवधि लामो वलय सूर्यग्रहण विश्वका विभिन्न मुलुकबाट हेरिएको छ । अपरान्ह २ बजेर २३ मिनेटमा सकिने सूर्यग्रहण नेपालबाट भने खण्डग्रास मात्रै देखिएको छ । काठमाडौं उपत्यकाबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिएको छ । तर, नेपालको पश्चिमी भूभाग…