१८ माघ २०८२, आइतबार | February 1, 2026

उर्लेर आउँदा मर्स्याङ्दीको भेल…

गण्डकी । त्यो दिन सम्झँदा लिलराम गुरुङ झस्याङ्ग हुन्छन । २०७८ असार १ गतेको कुरा हो । अघिल्लो रातदेखि झरी परिरहेकाले उनी परिवारसँग घरमै थिए । अपराह्नको समय थियो । घरछेउबाट मस्र्याङ्दी नदी गड्गडाउँदै बगिरहेको थियो । अघिपछि सुसाउँदै मस्र्याङ्दीमा मिसिने घट्टे र स्यार्कुखोलाले पनि त्यो दिन रुप फेरेका थिए । “साँझ ५ बजेतिर घट्टे…