१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चीन – ग्लोबल साउथको प्रमुख शान्तिप्रिय खेलाडी

२००७-२००८ को विश्वव्यापी वित्तीय संकटपछि जब उसको आर्थिक बलले अन्य देशहरूलाई त्यस संकटको नकारात्मक प्रभावलाई सामना गर्न मद्दत गर्न खेलेको भूमिकाको कारण स्पष्ट भयो, तब चीन पश्चिमी प्रपोगाण्डाको लक्ष्य बन्यो । यो एक अतिशयोक्तिपूर्ण भाष्य हो जसले चीन र अमेरिका (अधिक सामान्यतया विश्वव्यापी पश्चिम) एकअर्काको टकरावमा रहेको देखाउन गर्न खोज्छ । उक्त भाष्यलाई विश्वासयोग्य बनाउन…