१८ माघ २०८२, आइतबार | February 1, 2026

गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक एवम् साहित्यकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन गरिएको छ । मुक्तिनाथ दर्शन साहित्य समाजले आज नेपाल पुलिस क्लब भृकुटिमण्डपमा आयोजना गरेको कार्यक्रममा उपन्यासकार भण्डारीद्वारा लिखित उपन्यास ‘दृष्टिपथ’को विमोचन गरिएको हो । उक्त कृतिको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय टेकप्रसाद राई, टेकबहादुर तामाङ, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय…