५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

जलदका ३ मुक्तक

१ देश देश मात्र भन्छौ परिवेश बनाउनु पर्छ नेता अभिनेता गन्छौं उपदेश जनाउनु पर्छ शहीदको रगतमा डुबेको छ नेपाल यो हाम्रो सिमानाको कुरा सुन्छौ नि सन्देश खनाउनु पर्छ । २ तर्नु छ यो भव सागर छोडेर माया संजालको मर्नु छ नि अब जिएर जोडेर माया संजालको कुल वंशको कुरा विवेक नियम मारी सकेछौं पर्नु छ…