१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अपरिवर्तनीय चीन–नेपाल मैत्रीसम्बन्ध सगरमाथा भन्दा अग्लो छ

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढ्नुभएको हवाईजहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उहाँको यस पटकको चीन भ्रमणले पूर्णता प्राप्त ग-यो । उहाँको यस पटकको चीन भ्रमणले दुई देशबिचको मैत्रीलाई सगरमाथाभन्दा अग्लो नयाँ उचाइमा पु¥यायो । अहिलेको अस्थिर र अशान्त विश्वमा चीन–नेपालको जस्तो अपरिवर्तनीय मैत्री अति दुर्लभ भएको छ । यसको अझ बढी जगेर्ना गर्नु…