५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

विश्वमा बढ्दो डिजिटल टेक्नोलोजी र सुरक्षा

आजको यस २१ औ शताब्दीको तेस्रो दशकमा आइपुग्दा वैज्ञानिकहरुले धेरै आधुनिक प्रविधीको अनुसन्धान गरिसकेका छन् । विश्वमा पहिलो इन्टरनेट सेवा अमेरिकाको University of California Los Angeles मा ई.सं. १९६७ मा ARPA (ADVANCE RESEARCH PROJECT AGENCY) ले ARPANET को आविष्कार गरेको थियो, त्यही नै आजको उन्नत टेक्नोलोजी बनेको छ । वैज्ञानिकहरुले अझै अहिले त AI (Artificial…