१७ माघ २०८२, शनिबार | February 1, 2026

क्याम्पस प्रमुखको कार्ययोजनाः क्याम्पसको समग्र विकास र शैक्षिक सुधारको खाका

नेपालगन्ज  । हाल त्रिभुवन विश्वविद्यालयका विभिन्न आंगिक क्याम्पसहरूको प्रमुख पदका लागि विज्ञापन गरेको छ । यसरी गरिएको विज्ञापनमा कार्य योजना पनि माग गरिएको छ । क्याम्पसको समग्र विकासमा क्याम्पस प्रमुखको नेतृत्वदायी भूमिका रहेको हुन्छ । त्यसकारण सो कार्य योजनामा बिभिन्न कुराहरू समेटिनु आवश्यक रहेको हुन्छ । ती विविध पाटाहरू लाई समावेश गर्दै यो कार्य योजनाको…