१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको दायित्व नेपाल वायु सेवा निगमले लिनुपर्छ

यतीबेला हाम्रो देश विश्वका अरु मुलुकसरह चरम आर्थिक संकटको प्रथम चरणबाट गुज्रिन खोजीरहेको छ । विश्वका प्राय ठुला अर्थतन्त्र भएका राष्ट्रहरु जो अन्तराष्ट्रिय व्यापार उत्पादन र निर्यात लाई आफ्नो अर्थको मुल आधार मान्दछन् भने हाम्रो देश वैदेशिक रोजगारीमा विदेशिएका लाखौ युवाले आर्जन गरेवापत पठाउने रेमिट्यान्स र आंशिक रुपमा पर्यटन र परम्परागत कृषिमा निर्भर रहेको छ…