१६ माघ २०८२, शुक्रबार | January 30, 2026

समृद्ध भरतपुर नै मेरो सपना हो : रेनु दाहाल, प्रमुख, भरतपुर महानगरपालिका

काठमाडौं । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बनेकी रेनु दाहालले दोस्रोपटक नेतृत्व गर्ने जिम्मेवारी पाएकी छन्। उनी आफ्नो निकटतम् प्रतिस्पर्धीभन्दा १२ हजार ४४९ बढी मत ल्याएर महानगर प्रमुखमा निर्वाचित भएकी हुन् ।  दाहालको अबको कार्यकाल कसरी बित्छ ? अघिल्लो कार्यकालमा पूरा हुन नसकेका…