२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

नेपाल-भारत सम्बन्ध : सम्वादबाहेक अन्य उपाय छैन

भारतले गतवर्ष नेपालको कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालले विरोध गर्दै संवादका लागि कुटनीतिक नोट लेख्यो । तर भारतले त्यस विषयमा संवाद गर्न कुनै चासो दिएन । फेरि पनि कालापानी क्षेत्रमा सडक निर्माण गरी उद्घाटन गरेपछि भने नेपालमा जनस्तरबाटै तिब्र विरोध भयो । सरकारले संवादका लागि पटकपटक कुटनीतिक नोट पठाए पनि भारतले संवाद…