१६ बैशाख २०८१, आइतबार | April 28, 2024

पत्रकारितामा निष्ठा धर्मराएको छ – वरिष्ठ पत्रकार रिसाल

विसं १९८५ मा भक्तपुरमा जन्मिएका वरिष्ठ पत्रकार भैरव रिसाल आजपर्यन्त पनि उत्तिकै सक्रिय छन् । यद्यपि, स्वास्थ्यका कारण हिँडडुल गर्न केही कठिनाइ भए पनि घरमै बसेर लेखपढ गर्दै आजको पत्रकारितालाई नजिकबाट नियालिरहेका छन् । विसं २०२० मा राससमा सेवा प्रवेश गरेका उनी विसं २०४१ सम्म काम गरेर राजीनामा दिइ निस्केका थिए । राससमा केही वर्ष…