२२ बैशाख २०८१, शनिबार | May 4, 2024

बाँके-२ का मतदाताले ल्याकत भएको सांसद खोजेका छन् : इश्तियाक राई

प्रतिनिधि सभा तर्फ बाँके-२ मा उम्मेदवार रहेका मोहम्मद इश्तियाक राई तेस्रो पटक संसद छिर्न प्रयासरत छन् । यसअघि २ पटक संसद र ३ पटक मन्त्री भइसकेका राई यो पटक पनि आफू निर्वाचित हुने दाबी गरिरहेका छन्। उनको यस्तो दाबीको आधार के हो ? उनलाई फेरि जिताउँदा बाँके-२लाई के लाभ मिल्छ ? उनको निर्वाचन गतिविधि कसरी…