१६ बैशाख २०८१, आइतबार | April 28, 2024

मन भित्रको मन

यो मेरो मन तरङगित, चञ्चल र अविश्रान्त मन, केही खोजिरहेछ माथि माथि आकाशमा उडेर ब्रमाण्डको अंशियार बन्न । ताराहरू टिपेर पोल्टो भर्न खोजिरहेछ । रविको तरङ्गित तरङ्गसित लहवरी खेल्दै केही आर्जन गर्न खोजिरहेछ । मन तड्पिरहेछ केही पाउन तर यो मनले के खोजिरहेछ आफैलाई थाहा छैन । यसले कुनै पदप्रतिष्ठा खोजेको छैन । भौतिक मोह…