काठमाडौं । आज विश्वकर्मा अर्थात् वास्तु दिवस । वास्तु दिवसको सन्दर्भ पारेर ‘वास्तुविज्ञान डटकम’ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वास्तु अनुगमन गरेको छ । नेपाली जनतालाई स्वस्थ राख्ने जिम्मेवारी यसै मन्त्रालयको हो । यसलाई जनस्वास्थ्य जस्तो चुनौतीपूर्ण क्षेत्रको जिम्मेवारी छ । वास्तु विज्ञानको अनुगमन टोलीले प्रशासनिक वास्तुका आधारमा मन्त्रालयको मुख्य मुख्य स्थानलाई प्राथमिकतामा राखेर प्रारम्भिक अनुगमन…