२९ बैशाख २०८१, शनिबार | May 11, 2024

भाइरल

सुर्खेत, भेरी नदी किनारको जङ्गल । जङ्गलको स्वघोषित राजा,शाही ठकुरी । समाजको दृष्टिमा राउटे । छड्के गादो, मैला जिउमा मैला लुगा । घुमन्ते कविला जिन्दगी । जङ्गलमै बस्ने । जङ्गलमै कमाउने । जङ्गलमै खाने । जङ्गलमै रमाउने । गुना बाँदरको शिकार गर्ने । उघ्रिँदै गरेको समय । परिवर्तनकामी बाह्य समाज । पुख्र्यौली काठ व्यवसाय ।…