२० मंसिर २०८२, शनिबार | December 6, 2025

उद्योग अनुभवलाई संघ मार्फत समृद्दिसँग जोडन युवा उद्यमी निर्मितको उम्मेदवारी

बुटवल । मुलुकमा व्याप्त आर्थिक संकटले युवामा चरम नैराश्यता पैदा भइरहेको छ । कोरोना महामारीले विश्वको अर्थतन्त्र प्रभावित हुँदा नेपाल जस्तो अल्पविकसित मुलुकले त्यसको असर झन बढी खेप्नु परिरहेको छ । मुलुकमा व्याप्त बेरोजगारी, आर्थिक संकट तथा राजनीतिक अस्थिरताले युवाहरुप्रति विदेश मोह बढी रहेका बेला बुटवलका युवा व्यवसायी निर्मित  भने देशमै बस्ने माहोल सिर्जनाका लागि…