२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

विसंगत

बालविवाह महिलाको अभिसाप विसंगत राप हेमन्तको कण्टकमय चीसो प्रभात । छाउ गोठमा जाडोले कामिरहेकी बिरामी लछिमा–अइअ,हुँहुँ...। गोठतिर झाँक्दै सासु कर्कली–“एइ बैकुण्ठे,तेरी जोई गोठाँ अहिलेसम्म सुतिराछे । उठा जा । रक्सीमातको ह्याङ्गओभरको धङधङिमा खुट्टाहल्लाउदै बैकुण्ठे – “एइ उठ रण्डी,अहिलेसम्म मरिराछेस ?मकै पिन्याखोइ ?घाम झुल्किन लागिसक्यो गाई भैंसीलाई घाँस हाल्या पनि छैन कुँडो बसाल्यानि छैन ।” बिरामी…