१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

हत्या, हिंसा र विध्वंशलाई सामान्यकृत गराइएको मणिपुर

साढे चार महिनायता भारतको उत्तरपूर्वी राज्य मणिपुरमा सल्किएको साम्प्रदायिक द्वन्द्वको डढेलो अझै निभेको छैन। जातिय विशेषाधिकार पाउने आरक्षित सूचीको विवादले निम्त्याएको संघर्षले हिंस्रक द्वन्द्वको रुप लिएको छ। गत अप्रिल १९ मा मणिपुर उच्च अदालतले मैतेर्ई समुदायलाई अनुसूचित जनजातिमा समावेश गर्न केन्द्र सरकारलाई आदेश दिएको थियो। उक्त आदेशको विरुद्धमा कुकी समुदायले सरकार, मैतेर्ई समुदाय र अदालतविरुद्ध…