बुटवल । जतिबेला बुटवलमा फुटसलको घम्साघम्सी चलिरहेको थियो, फुटसलमा सक्रिय खेलिरहेका एक जना खेलाडी पत्रकारको भने बर्दियामा आमाको मृत्यु भएर समसानघातमा लैजाने तयारी गरिँदै थियो । प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको प्रदेश स्तरिय फुटसल प्रतियोगिता चलिरहँदा बाँकेबाट खेलमा सहभागी पत्रकार भगतराम थारु भने टुहुरा बनिसकेका थिए । प्रतियोगितामा उनले आफ्नो खेल कौशलता देखाईरहँदा आफु टुहुरो…