१६ बैशाख २०८१, आइतबार | April 29, 2024

नेतालाई ‘बा’ बनाएर मदन भण्डारीको बाटो हिँडिदैन कमरेड !

यसैसाता फेसबुकमा पोष्ट गरेको एउटा स्टाटसका कारण मैले निकै आलोचना खेपें । त्यस स्टाटसका विषयमा एमालेको यौटा वृत्तका सामान्य कार्यकर्तादेखि ठुला लालबुझक्कड हुँ भन्ने सम्मले कमेण्ट गरे । अधिकांस कमेण्ट आलोचनायुक्त, गालीगलौजपूर्ण र कडा खालका नै थिए । मैले एमाले कार्यकर्ताहरुलाई मात्र एमाले बन्न आग्रह गरेको थिएँ, तर उनीहरु एमाले बन्न तयार थिएनन् । उनीहरुलाई…