१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

प्रकृति र अधिकार

बिश्व चराचर जगतको आदिकी पनि आदि शक्ति हुन् प्रकृति । जसमा सारा चराचर जगत अडिएकोछ र उनैद्वारा सञ्चालन भएकोछ । त्यसैले प्रकृति पृथ्वीका यावत प्राणी कसैलाई अन्याय,अत्याचार र हिंसा भएको उनी सहन्निन् । बर्तमानमा यो पृथ्वीमा भएको अत्यन्त,चरम उद्दण्डता,अन्याय,अत्याचार,भ्रष्टाचार,हत्या,हिंसाले बिकराल रुप लिएकोमा असैह्य भएर उनले यहाँका आदि पिढीलाई जगाएर नव पिढीलाई भनिन्— “ए युवाहरु !…