७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

थरको लेबल

मेरो नाम पार्वती । जात छैन । लेबल छ,समाजले टाँसेर पठाएको–रेग्मी । नाम मेरो जन्मदिने अभिभावले जुराइदिएको,अमिट । महिला भएकोले थर–मिट । जवानी फक्रेपछि आजीवन साथदिन्छु भनेर परम्परालाई साक्षी राख्दै बाआमासंग मागी,बाजागाजा बजाई लगेको लालप्रसाद रेग्मीले । वश्वासको कुनै निश्चित बद्ध सीमा हुँदोरहेनछ,कसलाई कति गर्नु,कसलाई कति नगर्नु । जुनदिन मेरो बिहा भयो,त्यसदिनदेखि मेरो जात चिप्लिएर…