७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

राष्ट्रपतिले निरपराध नागरिकको जीवनमाथि खेलबाड गरिन्

एकलाख भुटानी शरणार्थी २०-३० वर्ष बस्दा पनि एकजना भुटानीले नागरिकता पाएनन् । यो विधेयक पारित भयो भने भारत, चिन, भुटान, रोहिङ्ग्याले पाउँछन् भनेर अनर्गल प्रचार गरिदैछ । तिनीहरुले पाएका छैनन् । पाउँदैनन्। पाउनु हुँदैन । २०६३ पछि तपाई हामीले गरेको देशभक्तिपूर्ण खबरदारीले एकजना विदेशीले पनि नागरिकता पाएका छैनन् । बरु बाबु आमाले जन्मसिद्ध नागरिकता पाएका…