१३ मंसिर २०७९, मंगलबार | November 30, 2022

निबन्ध : प्रकृति

मौसम फेरिदै गयो । प्रकृतिको पहिरन र परिधानमा पनि परिवर्तन हुँदै गयो । हरिया बोटहरू पहेँलिन थाले । धर्तीले काँचुली फेर्दै गयो । हेर्दाहेर्दै आँखाका अगाडि शरीरका सवै पतकर उतारेर एकपटक फेरि नयाँ कोपिला र पल्लवित परिधानमा सजिएर धर्तीले ऋतुदानका लागि वसन्तको आगमनसँगै आँफुलाई सर्लक्कै विछाई दिइन् । कोपिला फक्रिन थाले । माटो बसाउन थाल्यो…