बालुवाटार जग्गा प्रकरणबारे पूर्वमुख्यसचिव लिलामणि पौड्यालले आफुलाई दु:ख दिन खोजिएको बताएका छन् । पूर्वमुख्यसचिव एवं चीनका लागि पूर्व राजदूत पौड्यालले शनिवार लामो फेहरिस्त प्रस्तुत गर्दै मन्त्रिपरिषदको निर्णयमा आफुलाई जोड्न खोजिएको जिकिर गरेका छन् । पौड्यालको स्पष्टिकरण हालै पत्रपत्रिका र सामाजिक संजालमा बालुवाटार जग्गा प्रकरण सम्बन्धी लामो फेहरिस्त सहित मेरो नाम समेत उल्लेख भएको समाचार प्रकाशित…